बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले हेल्प डेक्स राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो । उहाँले विपद्को




































