लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाण्डौ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्ट पक्राउ पर्नुभएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाण्डौको टोलीले उहाँलाई हिजो ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको र अहिले जिल्ला प्रहरी परिसर, काठमाण्डौमा राखेर थप अनुसन्धान भइरहेको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो :ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट





प्रतिकृया दिनुहोस