आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली क्षेत्रमा अहिले आंशिक बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाकाअनुसार आज, भोलि, पर्सि र मंगलबारसम्म नै यी क्षेत्रको हिमाली एक–दुई ठाउँमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
बिहानपख उपत्यका र खोँचहरू तथा तराई भागका थोरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ । आज बाँकी अरु सबै क्षेत्रमा मौसम मुख्यतया सफा छ ।

गौतमबुद्ध रङ्गशाला निर्माणलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन
सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग ९एनपिएल० को चौथो संस्करणका खेल सञ्चालन गर्ने

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न दैनिक पाँच

प्रचण्डको आरोप: वर्तमान सरकार नागरिकका अधिकार खोस्नेतर्फ उद्यत छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले वर्तमान सरकार नागरिकले लामो सङ्घर्षबाट प्राप्त गरेका







प्रतिकृया दिनुहोस