आज यि प्रदेशमा ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू(भाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
देशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा पनि मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र
देशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
जनकपुरधाम । तराई(मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र ९चौरचन० पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा

तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो
गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८र२९ वर्षीया कल्पना पुन

आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
काठमाडौं । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरणमा बाल अधिकार







प्रतिकृया दिनुहोस