आज यि प्रदेशमा ठाउँमा भारी वर्षाको सम्भावना

SITENAME

 

 काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भू(भाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र


यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू(भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा पनि मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ्र

देशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

   जनकपुरधाम । तराई(मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र ९चौरचन० पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा

SITENAME

 तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो

   गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८र२९ वर्षीया कल्पना पुन

SITENAME

आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

    काठमाडौं ।  ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरणमा बाल अधिकार