अछाममा आयोजित भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गाले जित्यो

सुदूरआवाज
डडेल्धुरा ।अछामको मेल्लेख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप खुल्ला पुरुष भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गा गाउँपालिकाले जितेको छ । उत्कृष्ठ प्रदर्शन गर्दै नवदुर्गाले रु २ लाख ५१ हजार १०१ रुपैया पुरुषकार सहित नगद जितेको छ ।
मंगलबार एक कार्यक्रमका विच नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, जिल्ला खेलकुद समितिका अध्यक्ष जगत ऐर लगाएतले खेलाडीहरुलाई सम्मान गरेको नवदुर्गा गाउँपालिकाले जनाएको छ ।
यस अघि प्रकाशित समाचारमा अछाममा आयोजित भलिवल प्रतियोगिता हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा प्रार्थि छौ ।

सुदूरपश्चिममा कर्मचारी सरुवामा मन्त्रालयहरूलाई मुख्यमन्त्री कार्यालयको रोक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को निर्देशन नभएसम्मका लागि कर्मचारीहरूको सरुवा तथा काज सरुवा नगर्नरनगराउन सबै मन्त्रालयहरूलाई

बाजुरामा खोलाले बगाएका किशोरको मृत्यु
बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्। बाख्रा चराउन जाँदा

बैतडीको डिलाशैनीका १८ घर उच्च जोखिममा
बैतडी। बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च जोखिममा परेका







प्रतिकृया दिनुहोस