बाजुरामा खोलाले बगाएका किशोरको मृत्यु

SITENAME

 

बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्। 


बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन्। यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो। उनी बुधवार मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताए। बेपत्ता भएका सिंह बगाएको ठाउँदेखि करिब एक किलोमिटर टाढा गडखेतमा मृत भेटिएका हुन्। उनको शव परीक्षणका लागि कोल्टी अस्पताल ल्याइँदै छ। 

प्रतिकृया दिनुहोस
SITENAME

सुदूरपश्चिममा कर्मचारी सरुवामा मन्त्रालयहरूलाई मुख्यमन्त्री कार्यालयको रोक

   धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को निर्देशन नभएसम्मका लागि कर्मचारीहरूको सरुवा तथा काज सरुवा नगर्नरनगराउन सबै मन्त्रालयहरूलाई

SITENAME

अछाममा आयोजित भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गाले जित्यो

सुदूरआवाज डडेल्धुरा ।अछामको मेल्लेख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप खुल्ला पुरुष भलिवल प्रतियोगिता डडेल्धुराको नवदुर्गा गाउँपालिकाले

SITENAME

 बैतडीको डिलाशैनीका १८ घर उच्च जोखिममा

बैतडी। बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च जोखिममा परेका