महकालीमा गाईगोरु तार्नेक्रममा एक जना बेपत्ता

SITENAME


 कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका(४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा बेपत्ता भएका छन्।

बिहीबार गाई गोरु महाकाली नदी पार गराउने क्रममा दमाई नदीमा डुबेर बेपत्ता भएका हुन्।


घटनालगत्तै उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

दार्चुलाका प्रधानाध्यापक धामी मृत्यु घटनाका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश

  धनगढी । दार्चुलाको ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका

SITENAME

सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने; मुख्यमन्त्री

  धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका

SITENAME

सुदूरपश्चिम; जडीबुटी  न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

 सुदूरपश्चिम । ‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा