रसुवा बाढी− १३६६ जनाको शव फेला, ४०७७ जना सम्पर्कविहीन

काठमाडौं ।भदौ १० गते तिब्बतबाट भोटेकोशी(त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ।
मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको हो।
अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ।
बाँकीको डिएनए नमूना लिइएको छ। १२८६ शवको डिएनएन संकलन सकिँदा मृतकका आफन्तहरू १४१२ जनाको डिएनए संकलन भएको छ।
बाढीमा परेका ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन्।
तीमध्ये नेपाली नागरिकहरू २ हजार ९०७ पुरूष, ५७२ महिला तथा विदेशी नागरिकहरू २६९ पुरूष र ३२९ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

सडकपेटीमा प्रसूति घटना स् ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका

चितवनमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका

१६१औं मोती जयन्ती मनाइँदै
काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३







प्रतिकृया दिनुहोस