गैसस महासंघ नेपाल प्रदेश नं ७ को प्रथम अधिवेशन सम्पन्न

SITENAME

रेडियो सुदुर आवाज ९५ मेघाहर्ज डडेल्धुरा
बैशाख २६, डडेल्धुरा – ७ नं प्रदेशमा रहेको गैर सरकारी संस्था महासंघ नेपालको प्रथम अधिवेशन बैशाख २४ र २५ गते सम्पन्न भएको छ । 

नागरिक सम्मेलन तथा प्रथम अधिवेशनमा प्रदेश नं ७ का नौ वटै जील्ला बाट झण्डै दुई सय जना नागरिक अगुवा  व्यक्तिहरुको उपस्थिति रहेको थियो । ७ नं प्रदेशको सामाजीक अभियानलाई सशक्त बनाउँन यस ७ नं प्रदेशको सम्बृद्धी र विकासका लागि ११ बुँदे घोषण पत्र पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको थियो । Image may contain: 9 people, people smiling, people standing and outdoor

उक्त नागरिक सम्मेलन तथा प्रदेश अधिवेशनमा ७ नं प्रदेशका सामाजीक विकास मन्त्री दिघृ सोडारीको प्रमुख आतिथ्यता तथा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय अध्यक्ष गोपाल लम्सालको पनि उपस्थीति रहेको थियो । दुई दिन सम्म चलेको अधिवेशन बाट भब राज रेग्मीको अध्यक्षतामा २१ सदस्यी नयाँ कार्य समिति पनि चयन गरिएको छ । ७ नं प्रदेशको गैर सरकारी संस्था महासंघ नेपालको नयाँ कार्य समितिमा अध्यक्ष भब राज रेग्मी चयन भएका हुन भने, उपाध्यक्षमा देवी खनाल, सचीवमा टेक राज पाण्डे र कोषाध्यक्षमा निर्मला नेपाली लगायतको २१ सदस्यी पदाधीकारीहरुको नयाँ कार्य समिति चयन भएको हो ।Image may contain: 9 people, people smiling, people standing and outdoor
७ नं प्रदेशको गैर सरकारी संस्था महासंघ नेपालको प्रथम अधिवेशन बाट नयाँ कार्य समितिको सचिवमा निर्वाचीत हुनुभएका टेक राज पाण्डेले अबको दिनमा ७ नं प्रदेशको समाजमा विकास र सम्बृद्धिका लागि कटिवद्ध भएर लाग्ने, यस क्षेत्रमा आमुल परिवर्तन गर्ने उहाँले बताउनु भएको छ । Image may contain: 6 people, people smiling, people standing and outdoor

प्रतिकृया दिनुहोस
SITENAME

पाटन विमान स्थल तत्काल कालो पत्रे हुने ; नगर प्रमुख चन्द

रेडियो सुदुर आवाज डडेल्धुरा बैतडी, बैशाख २९ – बैतडीको पाटन नगरपालीकामा रहेको  एर्यपोट लामो समय देखि बन्द रहेको छ । सरकारले वास्ता नगर्दा अहिले सम्म

SITENAME

सर्वसाधारणको स्वास्थ्य चेकजाँच गर्न दुर्गम गाउमा स्वास्थ्य सिविर

रेडियो सुदुर आवाज डडेल्धुरा बैशाख २५, डडेल्धुरा – गर्मी मौसम सुरु भए सगैं डडेल्धुराको भागेश्वर गाउपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारका लागी

SITENAME

बगरकोटमा सुधारिएको चुलो प्रवद्र्धनका लागि ५ दिने प्राविधीक विकास तालीम सुरु

रेडियो सुदुर आवाज ९५ मेघाहर्ज डडेल्धुरा बैशाख २६, डडेल्धुरा – भागेश्वर गाउँपाललीका र अजैयमेरु गाउँपालीका÷ग्रामीण जल स्रोत व्यवस्थापन