गैसस महासंघ नेपाल प्रदेश नं ७ को प्रथम अधिवेशन सम्पन्न

SITENAME

रेडियो सुदुर आवाज ९५ मेघाहर्ज डडेल्धुरा
बैशाख २६, डडेल्धुरा – ७ नं प्रदेशमा रहेको गैर सरकारी संस्था महासंघ नेपालको प्रथम अधिवेशन बैशाख २४ र २५ गते सम्पन्न भएको छ । 

नागरिक सम्मेलन तथा प्रथम अधिवेशनमा प्रदेश नं ७ का नौ वटै जील्ला बाट झण्डै दुई सय जना नागरिक अगुवा  व्यक्तिहरुको उपस्थिति रहेको थियो । ७ नं प्रदेशको सामाजीक अभियानलाई सशक्त बनाउँन यस ७ नं प्रदेशको सम्बृद्धी र विकासका लागि ११ बुँदे घोषण पत्र पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको थियो । Image may contain: 9 people, people smiling, people standing and outdoor

उक्त नागरिक सम्मेलन तथा प्रदेश अधिवेशनमा ७ नं प्रदेशका सामाजीक विकास मन्त्री दिघृ सोडारीको प्रमुख आतिथ्यता तथा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय अध्यक्ष गोपाल लम्सालको पनि उपस्थीति रहेको थियो । दुई दिन सम्म चलेको अधिवेशन बाट भब राज रेग्मीको अध्यक्षतामा २१ सदस्यी नयाँ कार्य समिति पनि चयन गरिएको छ । ७ नं प्रदेशको गैर सरकारी संस्था महासंघ नेपालको नयाँ कार्य समितिमा अध्यक्ष भब राज रेग्मी चयन भएका हुन भने, उपाध्यक्षमा देवी खनाल, सचीवमा टेक राज पाण्डे र कोषाध्यक्षमा निर्मला नेपाली लगायतको २१ सदस्यी पदाधीकारीहरुको नयाँ कार्य समिति चयन भएको हो ।Image may contain: 9 people, people smiling, people standing and outdoor
७ नं प्रदेशको गैर सरकारी संस्था महासंघ नेपालको प्रथम अधिवेशन बाट नयाँ कार्य समितिको सचिवमा निर्वाचीत हुनुभएका टेक राज पाण्डेले अबको दिनमा ७ नं प्रदेशको समाजमा विकास र सम्बृद्धिका लागि कटिवद्ध भएर लाग्ने, यस क्षेत्रमा आमुल परिवर्तन गर्ने उहाँले बताउनु भएको छ । Image may contain: 6 people, people smiling, people standing and outdoor

प्रतिकृया दिनुहोस
SITENAME

आन्दोलन दबाउन खोजे अर्काे आन्दोलनमा ओलीले उत्रिनु पर्ने कांग्रेसको चेतावनी

रेडियो सुदूर आवाज मंगलबार साउन १५, २०७५ डडेल्धुरा- अधिनायक वादि सरकारले शिर्जना गरेको चर्काे मुल्य बृद्धि भ्रस्टाचार कुसासन श्रीजना गरेको भन्दै

SITENAME

प्रदेश ७ मा २१ कानून निर्माण

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ कैलाली- प्रदेश नम्बर ७ मा ५ महिनाको अवधिमा २१ वटा प्रदेश कानून निर्माण भएको छ । प्रदेश सरकार गठन भए देखि ऐन,

करारमा कर्मचारी राख्ने चेतावनी

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ धनगढी- केन्द्रले सरकारी कार्यालय र तिनमा कार्यरत जनशक्ति घटाउने तयारी गरे पछि प्रदेश ७ सरकारले करारमा कर्मचारी