मेलौली नगरपालीकामा विजुली वत्ति बल्यो

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
बैशाख २५, बैतडी – बैतडीको दुर्गम क्षेत्र मानीने मेलौली नगरपालीकाको सदमुकाममा आज बाट विजुली वत्ति बलेको छ ।  चौथो सुर्नाया जल विद्युत परियोजनाको काम सम्पन्न भए सँँगै नगरपालीकाको वडा नं १ र ७ मा आज देखि विजुली बलेको हो । नगरपालीका भएपनि विद्युतको पहुँचबाट टाढा रहेको सो क्षेत्रमा स्थानीय ठाउँमै रहेको सुर्नाया जलविद्युत परियोजनाले विद्युत वितरण गरेको हो । विजुली बले सँगै त्यो क्षेत्रका बासीन्दा निकै खुसी भएका छन । सो क्षेत्रमा विद्युत नभ्रएकाले विद्युतको पहु्ँचबाट टाढा रहेको  मेलौली नगरपालीकाको कार्यालयमा पनि आज नै विजुली बलेको छ ।
नगरपाली भएपनि त्यो क्षेत्रका बासिन्दा लामो समय देखि अन्धकारमा नै बस्न बाध्य थिए । चौथो सुर्नाया जल विद्युत परियोजना बाट नगरपालीकाको वडा नं १ र ७ का बसिन्दा लाभान्वित भएका छन ।

 

प्रतिकृया दिनुहोस
SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक

SITENAME

कालिकोटमा आगलागीबाट ८७ घर जले

रेडियो सुदूर आवाज  पुस ९, २०७५ सोमबार   कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  ।

SITENAME

अपडेट ; नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

रेडियो सुदूर आवाज मंसिर २८, २०७५ शुक्रबार  नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान