गन्यापधुरा गाउँपालीकामा पोषण सम्बन्धी सामाग्री वितरण

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
बैशाख २५, डडेल्धुरा – गन्यापधुरा गाउँपालीकामा सुनौला हजार दिनका आमाहरुलाई पोषण लगायत दैनीक प्रयोग हुने सामाग्री वितरण गरिएको छ । गन्यापधुरा गाउँपालीका अन्तरगत बहु क्षेत्रीय पोषण योजना कार्यक्रमले गाउँपालीकाको वडा नं ४ र ५ का करिब २४० जना सुनौला हजार दिनका आमाहरुलाई  कुखुराका अण्डा, साबुन, कोलकेट÷ब्रुस र बेमौसे तरकारीको विऊ वितरण गरिएको हो । ग्रामीण क्षेत्रका बासिनदा हरुमा पोषणको कमी हुने तथ्याङ्कले देखाएको छ । त्यसको साथै सुनौला हजार दिनका महिलाहरु ला्रई बढी पोषको आवश्यक पर्ने हुँदा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । पोषणको कमीले सुनौला हजार दिनका आमा हरुलाई  विभिन्न किसमका रोग लाग्ने समस्या भएकाले त्यो समस्यामा  कम्री ल्याउने उद्देश्यले सुनौला हजार दिनका आमा हरुलाई उक्त सामाग्री वितरण गरिएको हो । गाउँपालीकाको वडा नं ४ का वडा सदस्य नर बहादुर भुल द्धारा उक्त सामाग्री वितरण गरिएको थियो । उक्त सामाग्री वितरण कार्यक्रममा गाउँपालीका अन्तरगतका कृषी कार्यालय प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, स्वयमसेवीका लगायत स्थानीयहरुको  उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

कारागारमा रहेकी युवतीबाट शिशुको जन्म

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ झापा - जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख

SITENAME

सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौ बुँदे सहमति

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ काठमाडौं - सरकार र अनशनरत डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ ।

SITENAME

पश्चिम सेतीमा थ्री गर्जेजको लगानी अन्योल 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ काठमाडौं -सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री