होटल म्यानेजमेन्टका बिधार्थिहरु लाई अबशरै अबशर ।

SITENAME

दिपेन्द्र अबस्थी,
डडेल्धुरा, १८ बैशाख २०७५
पछिल्लो पटक बिधार्थिहरुको आकर्षण होटल म्यानेन्टतिर बडिरहेको देखिन्छ,। प्रदेश नं ७ का पाहाडि जिल्लाहरुमा पनि होटल म्यानेजमेन्ट पडने र स्वरोजगार सृजना बिधार्थि हरु बडिरहेका छन,। तर महिला बिधार्थिहरु को भने होटल म्यानेजमेन्ट प्रर्तिको आकर्षण उपस्थीती प्राय सुन्य छ,। डडेल्धुरा स्थीत ग्लोबल ईन्सिच्युटअफ होटल मेनेजमेन्ट एन्ड टेक्नोलोजीका प्रबन्धक शुरेश भट्ट ले महिला बिधार्थिहरु को कमउपस्थीती का कारण आयस्थरमा सुधारहुन नसकेको समेत बताएका छन,। खाशगरी प्रदेश ७का पहाडि जिल्लाहरुमा महिलाबिधार्थि हरु लाई होटेल म्यानेजमेन्टतर्फ पडाउदा  परीबार र समाज ले हेर्ने दृस्टीकोणफरक हुने उन्को भनाई थियो,। २०७१ साल को अशारमा सि.टिईभिटिमा सम्बन्धनप्राप्त डडेल्धुरा मा संचालीत ग्लोबल ईस्सीच्युटअझहोटल  म्यानेजमेन्ट एन्ड टेक्नोलोजी केहि समय अघाडि सामान्य प्रकृया अपुग हुदा यस क्षेत्रका बिधार्थिहरुमा भ्रम परेको ले यसमा नआत्तीनहुन पनि प्रबन्धक भट्ट ले सुझाएका छन,। आफनो स्थापनाकाल देखि करीब ५०० बिधार्थिहरु ले अध्यन गरेको यस संस्था का बिधार्थिहरु नेपाल,भारत लगाएत का तेस्रो मुलुकमा कामदारकारुपले राम्रो आयआर्जन गरिरहेको समेत उन्ले बताएका छन,। होटल ब्यबस्थापन,खानाकापरीकारहरु,रेस्टुरेन्टबार संचालन लगाएत होटल ब्यबहार सम्बन्धी अध्यापन गराउने यो संस्थाले यस शैक्षिक सत्रदेखि बैज्ञानीक पद्दतीको आधारमा समय कोमाग अनुरुप अत्याधीक प्रबिधिको प्रयोगमा आधारीत सिकाई गर्ने संस्था ले जनाएकोछ,।

 

प्रतिकृया दिनुहोस
SITENAME

कारागारमा रहेकी युवतीबाट शिशुको जन्म

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ झापा - जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख

SITENAME

सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौ बुँदे सहमति

रेडियो सुदूर आवाज शुक्रबार साउन ११, २०७५ काठमाडौं - सरकार र अनशनरत डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ ।

SITENAME

पश्चिम सेतीमा थ्री गर्जेजको लगानी अन्योल 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ काठमाडौं -सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री