खै त सिंह दरवार गाँउ गाँउमा ?

SITENAME

सिंहदरबार गाउघरमा पस्ने कुरा ले चर्चापाएको बिषयबस्तु प्राप्त नहुन सक्दा जनताहरु निराश बन्दै गएका छन,।

करिब २० बर्षपछि मुलुक ले पाएको स्थानीय सरकार बाट आशा गरेका कामहरु प्राप्त गर्न नसक्दा आर्शका को घेरामा जनता र सम्बृधिको लगाम मा जनप्रतिनिधिहरु देखिएका छन,। जनताका सबै हक अधिकार र बिकाश पालीका स्थरबाटै प्राप्त हुने भनिएपनि कतिपय महत्वपुर्ण काम कुराहरु गर्न सदरमुकाम धाउनुपर्ने बाध्यताहरु ज्युका त्युरहदा भनेजस्तो शिंह दरबार घरघरमै पुगेको देखिदैन,। शिंहदरबार बाट टाडा रहेको सुदुर पश्यीम मा पनि शिंहदरबारको प्रत्याभुती जनता ले खासै पाउन सकेका छैनन भने बिकाश चरणबधरुपमा हुने भएका ले केहिसमय लाग्ने आश्वासन जनप्रतिनिधिहरु ले दिन छोडेका छैनन,।

सुदुर पश्यीम देशको राजधानीबाट कोषौकोष टाढामात्रै होईन बिकाश र सम्बृधिको सम्भाबना हुदा हुदै पनि पटक पटक बिभिन्न चुनौतीहरु सामना गर्दै आई रहेको छ,। तर जुनसुकै स्थानीय सरकार प्रमुख ले दिने बिकाशे जबाफ बनेको छ मात्र गाउगाउमा रोड पुर्यायौ, ठुल्ठुला भिरहरु स्काईभेटर को प्रयोग ले काटदै गाउगाउमा पुगेका बाटाघाटा बाहेक अन्य बिकाशेयोजनाहरु हुन न सकेको अबस्थामा जनताका थुप्रैसमयाहरु थन्कीएका छन,।

लामो समय सम्म कतिपय स्थानीय तह हरु कहिल्यै जनप्रतिनिधि त कहिल्यै स्थानीय हरु को अबरोधका कारण पनि बिबादीत बने ,। वडा कार्यालय को निमार्ण देखि पालीका केन्द्र राख्ने सम्म का बिषय हरु मात्रै बिबादीत बनेन कि जनपतिनिधिहरु को कार्यशैली प्रर्ति समेत जनताहरु सन्तुस्ट भएनन जसका कारण बिबाद चुलीदै गयो,। कतिपय ठाउहरुमा त अझ जनप्रतिनिधिहरुमा भएको राजनितिक प्रतिशोधका का कारण पनि बिबाद चुलीदैगएको देखिन्छ,।

राम्रा योग्य दक्ष र सुयोग्य भन्दा पनि आफु र आफनो पार्टि नजिक को भए नौकरी देखि बिभिन्न सेवा सुबिधा दिने प्रचनल को चाङमा फसिसकेको बर्तमान स्थानीय सरकार को कार्यशैली माथि जनबिस्वास गुमिरहेको देखिन्छ,। अर्कोतर्फ स्थानीय सरकार ले दिने बिकाशे जबाफ हो आफनो ठाउमा थुप्रै सम्भाबना र उक्त सम्भाबना को खोजी संगै स्वरोजगार संग जोडने बिषय बनेकोछ,। सबै लाई सम्भाबना मात्रै देख्ने स्थानीय सरकार आफनो बिकाश को निश्यीत मापदण्ड नहुँदा आफै बिबादमा फसेकोछ,।

अर्कोतर्फ कानुन सम्बन्धी पर्याप्त ज्ञान को अभाबका कारण पनि सरकार सम्बृधरुपले अधाडि बढन सकेको छैन,। कतिपय स्थानीय हरु ले त अझ जनप्रतिनिधिहरु भत्ता र आफना सेवा सुबिधाहरुमा बडि आकर्षण भैरहेको आरोप समेत लगाउदै आएका छन ।

 

प्रतिकृया दिनुहोस
SITENAME

डाक्टर केसी सजायको भागीदार नबन्न, के भगवान हुन् र ?

संजिव कार्की:.देशको मूल कानुन र संबिधान भन्दा माथि कोहि छैनन् । कानुनको नजरमा सबै नागरिक समान र एकै हैसियतमा रहनुपर्छ । विधिशास्त्रले कसैलाई नजिक र

SITENAME

महाभारतकी कुन्ती-२२

हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी

SITENAME

किन बनायो भारतले एकतर्फी काठेपुल ?

शंकरसिह धामी देशको पश्चिमी सीमा दार्चुला जिल्लाको भूगोलमा पर्ने महाकाली नदीमा भारतीय पक्षले एकतर्फी काठेपुल बनाएको विषयले अहिले धेरैको