कतारमा नेपाली कांग्रेस सुदूरपश्चिम जनसम्पर्क समिति 

SITENAME

रेडियो सुदुर अवाज
न्युज डेस्क 

माघ १२, २०७५ शनिबार
कतारमा रहेका सुदूरपश्चिमेली कांग्रेस समर्थकहरुले जनसम्पर्क समिति गठन गरेका छन् ।

जनसम्पर्क समितिको बिधान अनुसार भोजबहादुर साउद( भुवन  )  को संयोजकत्वमा समिति गठन गरिएको हो । सुदूरपश्चिममा स्थायी घर भइ कतारमा रहेका नेपालीहरुको हिजो सम्पन्न भेलाले जनसम्पर्क समिति गठन गरेको हो । समितिको सदस्यमा अनुप जोरा, शेरबहादुर बुढा, नेत्र मल्ल, मोहन रावत, गोरख चन्द, केशव रोकाया, पदम तिमिल्सिना, इन्द्रबहादुर ओली, रमेश बि।क, प्रेम चलाउने जगदीश जोशी र दीर्घ कडायत रहेका छन् ।

प्रदेश सातबाट कतार आएका कांग्रेसीहरु यसरी संगठित भएको पहिलो पटक हो । संयोजक साउदले नेपाली कांग्रेसको सांगठनिक हितका साथै आपसी समन्वयन र सहयोगका लागि पनि जनसम्पर्क समिति क्रियासिल रहने बताउनुभयो । “कांग्रेसप्रति आस्था राख्ने सबै साथीहरुलाई संगठित गर्दै अगाडि बढ्छौं” अध्यक्ष साउदले भने नेपाली कांग्रेस कतार सम्पर्क समितिसंगको समन्वयमा भावी गतिबिधी संचालन गर्ने योजना छ ।

प्रतिकृया दिनुहोस
SITENAME

राजीनामा दिए नेविसंघ अध्यक्ष नैनसिंह महरले

रेडियो सुदूर आवाज माघ २८, २०७५  सोमबार – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ ।  नेविसंघको महाधिवेशन हुन

SITENAME

रहेन्न नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका संस्थापन समयका नेता अवस्थी

रेडियो सुदूर आवाज दिपेन्द्र अवस्थी  माघ १५,२०७५ मंगलबार डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराको संस्थापनकालीन समयका नेता भवानी दत्त

SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक