चट्याङले खोसिएकी रोशनी

रेडियो सुदूर आवाज
दिपेन्द्र अवस्थी
माघ ९, २०७५ बुधबार डडेल्धुरा – सोमबार राती देखि मौषममा आएको बदली संगै मंगलबारको बिभत्स चट्याङको भुमरीमा परि सधै भरिका लागी बिदा भईन गन्यापधुरा गाउँपालिका वडा न ४ को भुबनेश्वरी मा.वि कक्षा ६ मा अध्यानरत छात्रा रोशनी देउबा ।
१२ बर्षको कलिलो उमेरमा उनका सबै खुशीहरु चट्याङले सधै भरीका लागी खोसिलग्यो । बुवा योगेन्द्र देउबा की जेष्ठ सुपुत्रीका रुपले असिमित खुशीका रोशनीहरु छर्दै जन्मीएकी रोशनी अन्ततः कालो बादल संगै मडारीएको चट्याङको क्षणभरको चोटबाट कहिल्यै नबिउझने गरि सदाका लागी बिदा भईन ।
डडेल्धुराको गन्यापधुरा गाउपालीका वडा नं ५ गनेडा की १२ बर्षिया रोशनी बिद्यालय जादै गर्दा यहि माघ ८ गते चट्याङ लागेर गम्भीर घाईते भएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पु¥याईएकी रोशनीको उपचार कै क्रममा मृत्यु भयो ।
दिबंगत आत्माले चिर–शान्ती पावस
तस्विर टेकराज कापडीको प्रोफाईल बाट -रोशनी देउबा

रानिले दाईजोमा ल्याएका घटाल देवता, धार्मिक शक्ति र मनमोहक
पुष्कर भण्डारी शनिबार माघ १९, २०७५ डडेल्धुरा- डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बिहरुका लागी घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ भने अरुहरु लाई

छाउगोठ सँग जोडिएको वास्तविकता र रेडियो सन्देश
रेडियो सुदूर आवाज दिपेन्द्र अवस्थी प्रतिकृया ; हालैमात्र बिबिसि मिडिया एक्सन र रेडियो सुदूर आवाज डडेल्धुराको सहकार्यमा जनहितका लागी केहि

डडेल्धुराका यी उदाहरणीय महिला समाजले पूरुषका लागी भनेर छुटयाएको काम गरिन
रेडियो सूदुर आवाज दिपेन्द्र अवस्थी सानू पौष ७, २०७५ शनीबार, डडेल्धुरा – हाम्रो समाजमा अझै पनि कतिपय कामहरु पूरुषले मात्र गर्नु हुन्छ र महिलाहरुले
प्रतिकृया दिनुहोस