चट्याङले खोसिएकी रोशनी 

SITENAME

रेडियो सुदूर आवाज 

दिपेन्द्र अवस्थी 

माघ ९, २०७५ बुधबार डडेल्धुरा – सोमबार राती देखि मौषममा आएको बदली संगै मंगलबारको बिभत्स चट्याङको भुमरीमा परि सधै भरिका लागी बिदा भईन गन्यापधुरा गाउँपालिका वडा न ४ को भुबनेश्वरी मा.वि कक्षा ६ मा अध्यानरत छात्रा रोशनी देउबा ।

१२ बर्षको कलिलो उमेरमा उनका सबै खुशीहरु चट्याङले सधै भरीका लागी खोसिलग्यो ।  बुवा योगेन्द्र देउबा की जेष्ठ सुपुत्रीका रुपले असिमित खुशीका रोशनीहरु छर्दै जन्मीएकी रोशनी अन्ततः कालो बादल संगै मडारीएको चट्याङको क्षणभरको चोटबाट कहिल्यै नबिउझने गरि सदाका लागी बिदा भईन ।

डडेल्धुराको गन्यापधुरा गाउपालीका वडा नं ५ गनेडा की १२ बर्षिया रोशनी बिद्यालय जादै गर्दा यहि माघ ८ गते चट्याङ लागेर गम्भीर घाईते भएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पु¥याईएकी रोशनीको उपचार कै क्रममा मृत्यु भयो । 

                                                                           दिबंगत आत्माले चिर–शान्ती पावस

तस्विर टेकराज कापडीको प्रोफाईल बाट -रोशनी देउबा

 

 

प्रतिकृया दिनुहोस
SITENAME

रानिले दाईजोमा ल्याएका घटाल देवता, धार्मिक शक्ति र मनमोहक

पुष्कर भण्डारी शनिबार माघ १९, २०७५ डडेल्धुरा- डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बिहरुका लागी घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ भने अरुहरु लाई

SITENAME

छाउगोठ सँग जोडिएको वास्तविकता र रेडियो सन्देश

रेडियो सुदूर आवाज   दिपेन्द्र अवस्थी   प्रतिकृया ; हालैमात्र बिबिसि मिडिया एक्सन र रेडियो सुदूर आवाज डडेल्धुराको सहकार्यमा जनहितका लागी केहि

SITENAME

डडेल्धुराका यी उदाहरणीय महिला समाजले पूरुषका लागी भनेर छुटयाएको काम गरिन

रेडियो सूदुर आवाज दिपेन्द्र अवस्थी सानू  पौष ७, २०७५ शनीबार, डडेल्धुरा – हाम्रो समाजमा अझै पनि कतिपय कामहरु पूरुषले मात्र गर्नु हुन्छ र महिलाहरुले