शिखर नगरपालिकाको मोबाईल एप सञ्चालनमा

SITENAME

कञ्चन थापामगर
शनिबार पुस २१, २०७५
डडेल्धुरा- डोटीको शिखर नगरपालिकाले मोबाई एप सञ्चालनमा ल्याएको छ ।  एप सञ्चालन संगै अव शिखर नगरवासी तथा समपुर्ण लाई मोबाईल बाटै समपुर्ण जानकारी प्रप्त हुने छ । सुचना प्रबिधिको विकास संगै सुचना तथा सञ्चार मन्त्रलयको सहयोगमा शिखर नगरपालिकाले शुक्रबार मोवाईल एप सार्वजनिक गर्दै अब नगरपालिका मोबाईलमा बनाएको सुचना प्रबिधि अधिकृत आईटी कसिस मल्ले बताए  । 


चालु आर्थिक बर्षमा सुचना, सञ्चार र प्रबिधिमा उल्लेखनिय फड्को मार्ने लक्ष्यका साथ नगरपालिकाले  प्रदान गर्ने सेवा सुबिधा, योजना आयोजना संगै नगरपालिका बारे समपुर्ण जानकारी सहतिको मोबाईल एप सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । 


शुत्रबार मोबाईल एपको सञ्चालनमा आएको जानकारी दिदै सुचना प्रबिधि अधिकृत मल्ले गुगल प्ले बाट एप डाउनलोड गरी गाउपालिका बारे जानकारी राखिएको जानकार िदिए । उनले, सुचनाको हक मौलिक अधिकारका रुपमा रहेकाले सबै नगरवासी लाई सहजै जानकारी गराई शुसासन कायम संगै देश विदेशम रहेकाहरु लाई पनि नगरपालिका बारे सजिलै जानकारी गराउन मोवाईल एप सञ्चालनमा ल्याईएको बताए । 


नगरपालिमा हुने कार्यक्रम लगायत नगरपालिकाले प्रवाह गर्ने सेवा सुबिधाहरु बारे पनि आवश्यक कागजात संगै समपुर्णको जानकारी एपमा राखिएकाले नगरवासीहरुले एप बाट सजिलै जानकारी पाउने छन । 


शिखर नगरपालिकाले केही दिन अघि मात्रै पैसा नपर्ने फोन नम्बर राखि अडियो नोटिस पनि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एक नम्बर सञ्चालनमा ल्याई दैनि रुपमा निकालिने सुचना बारे मोबाईल वा टेलिफोन गरी जानकारी गराउने सुचना प्रबिधि अधिकृत मल्ले बताए । शिखर नगरपालिकाले दिएको नम्बरमा फोन गरी नगरवासीले नगरपालिका द्धारा जारी गरिएका सुचना अडियो सुन्न सक्ने नगरपालिकाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने