मेस्सी म्यानचेष्टर सिटीको मैदानमा ।।

SITENAME

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा शुक्रबार राति अर्जेन्टिना र इटली आमने सामने हुँदैछन् । खेलअघि बार्सिलोना स्टार लियोनल मेस्सीले म्यान्चेष्टर सिटीको मैदान इथियाड स्टेडियममा प्रशिक्षण गरेका छन् । 

इटाली विरुद्धको मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाबाट विदा पाएको समयमा मेस्सीले अर्जेन्टिना टिमका निकट खेलाडी सर्जियो एग्युरोसँगै इथियाड स्टेडियममा अभ्यास गरे । 


स्टेडियममा मेस्सीले म्यान्चेष्टर सिटीका यू – ७ र यू – ८ टिमका खेलाडीसँग केही समय बिताएका थिए । यतिमात्र होइन मेस्सीले त्यहाँ उपस्थित खेलाडीका अविभावक तथा परिवारसँग पनि भेट गरेका थिए । 

अर्जेन्टिनाका खेलाडीहरु सिटीको एकेडेमीमा नै बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

सन्दीपले सिड्नीको दुई विकेट लिए ; बिग ब्याश लिगस्

 रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन्

SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५