​मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु ।।

SITENAME

रुपन्देही,  – बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार रहेको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
तेस्रो संस्करणको मदनभण्डारी गोल्डकपको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्ने छ । 
प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लब, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थ्री स्टार क्लबसहित १० टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।
खेल दिउँसो २ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक मदन भण्डारी स्पोर्ट्स  एकेडेमी पाँच नम्बर प्रदेश कमिटिले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

सन्दीपले सिड्नीको दुई विकेट लिए ; बिग ब्याश लिगस्

 रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन्

SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५