अपडेट ; नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

SITENAME

रेडियो सुदूर आवाज

मंसिर २८, २०७५ शुक्रबार 
नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको छ ।

दुप्चेश्वर गाउँपालिकाको शिखरबेसीमा घेबा सकेर घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको मिनी ट्रक घ्याङडाँडाको कच्ची सडकबाट खसेर भएको दुर्घटनामा १६ जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । 

मिनिट्रकका ४० जनाभन्दा बढी सवार रहेको र १४ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ । भीरबाट तल खसेको मिनिट्रकमा सवार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।-ujyaaloonline

प्रतिकृया दिनुहोस
SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक

SITENAME

कालिकोटमा आगलागीबाट ८७ घर जले

रेडियो सुदूर आवाज  पुस ९, २०७५ सोमबार   कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  ।

SITENAME

सामाजिक सुरक्षा योजना घोषणा हुँदै, उत्सवका रुपमा मनाउन सरकारको आग्रह

रेडियो सुदूर आवाज मंसिर ११, २०७५ मंगलबार  काठमाडौं -सरकारले विशेष कार्यक्रमका साथ मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको