ओपन टेनिस : विश्व नम्बर एक सिमोना तेस्रो चरणमा प्रवेश ।।

SITENAME

विश्व नम्बर एक सिमोना हालेप मायामी ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
सिमोनाले फ्रान्सकी ओसिन डोडिनलाई २–१ को कठिन सेटमा हराइन् । विश्व वरियताको ९८ औं स्थानमा रहेकी डोडिनविरुद्ध सिमोनाले पहिलो सेटमा पछि परेको स्थितीमा पछिल्लो दुई सेट जितेकी थिइन् ।
पहिलो सेट ३–६ ले गुमाएकी सिमोनाले दोस्रो सेट ६–३ ले जितिन् । प्रतिष्पर्धात्मक तेस्रो सेटमा सिमोना ७–६ ले विजयी हुँदै खेलको तेस्रो चरणमा प्रवेश गरिन् । 
तेस्रो चरणमा सिमोनाले पोल्याण्डकी अगनिस्का राडावान्स्कासँग खेल्नेछिन् । पोल्याण्डकी राडावान्स्काले दोस्रो चरणमा बेल्जियमकी एलिसन भान युत्भांकलाई ६–३ र ७–६ ले हराएकी थिइन् ।

प्रतिकृया दिनुहोस
SITENAME

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी जुरिच – फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको

SITENAME

राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरे

रेडियो सुदूर आवाज बुधबार साउन २,२०७५ काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको

SITENAME

जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानको अग्रता

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  – जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले २ शून्यको अग्रता लिएको छ । दोश्रो खेलमा ९ विकेटको