निर्मला लाई न्याय माग्दै डडेल्धुराका विद्यार्थी सडकमा

SITENAME

कञ्चन थापामगर
मंसिर २० बिहिबार, २०७५

डडेल्धुरा-सरकार लाई चौतफी दबाव दिदै न्याएको माग भई रहेकी बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै डडेल्धुरामाफेरी पनि प्रदर्शन गरिएको छ ।


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विहीबार डडेल्धुराको सदमुकाममा विरोध प्रदर्शन गरेका हुन । सदुमुकामका विभिन्न विद्यालयमा अध्ययनरथ विद्यार्थीको सहभागीतामा बिहिबार दिँउसो ३ बजे तुफानडाँडा देखि बागबजार सम्म दबाब मूलक शान्तिपूर्ण ¥याली निकालेका थिए । 


‘सरकार भेटीयो न्याय भेटीएन निर्मलालाई न्याय दे !’ ब्यानर बोकिएको उक्त ¥यालीमा प्रर्दशनकारीहरुले असक्षम प्रधानमन्त्री मुर्दावाद,  गृहमन्त्री राजीनामा दे ! को नारा लगाएर समेत सरकारको बिरोध जनाएका थिए ।


 

प्रतिकृया दिनुहोस
SITENAME

घना जंगल लेक क्षेत्रमा हिमपात सुरु

रेडियो सुदूर आवाज बिहिबार मंसिर २७, २०७५ डडेल्धुरा - अग्ला पहाड तथा घना जंगल भएका लेक क्षेत्रमा हिमपात सुरु भएको छ । बुधबार बिहानै देखि भएको मौसम बदली

SITENAME

ग्रामिण भेगमा एकिकृत घुम्ति शिविर सञ्चालन हुदा स्थानियलाई फाईदा

कञ्चन थापामगर बिहिबमर मंसिर २७, २०७५ डडेल्धुरा- भागेश्वर गाउपालिकामा सञ्चालित एकिकृत घुम्ति शिविर बाट स्थानिवासीले घर आगनमै सदरमुकामको सेवा पाएका

SITENAME

शैक्षिक गुणस्तरका लागी कुमारी बंैक द्धारा सामाग्री हस्तान्तरण

रेडियो सुदूर आवाज मंगलबार मंसिर २५, २०७५ डडेल्धुरा- संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कुमारी बैंक डडेल्धुराले बिद्यालय लाई शैक्षिक सामाग्री