आज उपराष्ट्रपति पुनको चियापान कार्यक्रम

SITENAME

रेडियो सुदूर आवाज

कार्तिक १९, २०७५  काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गर्नुभएको छ । 

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजेपछि चियापान कार्यक्रम हुने उहाँको निजी सचिवालयले जनाएको छ । 

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षल मन्त्रीहरु, कुटनितिक क्षेत्रका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

आज काग तिहार, यमपञ्चक सुरु

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो

SITENAME

आज शोभाभगवतीमा तुलाधरको अन्त्येष्टि

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको

SITENAME

पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन

रेडियो सुदूर आवाज कार्तिक १८, २०७५ काठमाडौँ — पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा