डडेल्धुराको मेलडामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

SITENAME

रेडियो सुदूर आवाज  

कात्तिक १४, २०७५ बुधबार, डडेल्धुरा – गन्यापधुरा गाँउपालीकाको मेलडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
डडेल्धुरा सदरमुकाम बाट वडालका लागि छुटेको म १ ज ३११ नम्बरको जीप बडाल २ मेलडामा दुर्घटना हुँदा गन्यापधुरा गाँउपालीका वडा नं २ बस्ने ४३ बर्षकी कुमारी देउवाको मृत्य भएको हो । अन्य ८ जना घाईते भएका छन । घाईते मध्ये एक जना करिब ७ बर्षीया बालक सिराज देउवा गम्भीर घाईते  भएका छन । उनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । ७ जनाको उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । 


घाईते हुनेहरुमा गन्यापधुरा गाँपालीका वडा नं २ बस्ने ४७ बर्षीया कर्ण देउवा, सोही ठाँउकै ४० बर्षीया सरु देवी देउवा, ३३ बर्षीया लोकेन्द्र देउवा, १४ बर्षीया विमला देउवा, ३० बर्षीया योगेन्द्र देउवा, ११ बर्षीया मनिसा देउवा र ३५ बर्षीया जीप चालक देब बहादुर देउवा रहेका छन । जीप सडक बाट करिब २५ मीरटर तल खसेको छ । के कारणले दुर्घटना भएको हो भन्ने अझै खुल्न सकेको छैन ।  

प्रतिकृया दिनुहोस
SITENAME

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा जाँतको रौनक, चौलेले प्रख्यात बडाल जाँत सम्पन्न फोटो (फोटो फिचर)

पुष्कर भण्डारी मंसिर २, आईतबार डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुश्रमा आजभोली धार्मिक शक्तिपिठको पुजा आजा जाँत संगै लाग्ने

SITENAME

जोखिम बाटोमा हिडडुल गर्न बाध्य सदरमुकामवासी 

रेडियो सुदूर आवाज मंसिर १, आईतबार २०७५ डडेल्धुरा- हिड्ने बाटो राम्रो नहुदा जिल्ला सदरमुकामवासी जोखिम मोलेर हिडडुल गर्न बाध्य छन । बजार भित्रका टोल

SITENAME

भागेश्वरमा जिप दुर्घटना, दुईको घटना स्थलमै मृत्यु, घाईते ५ जनाको थप उपचारका लागी कैलाली रेफर

रेडियो सुदूर आवाज शनिबार मंसिर १, २०७५ डडेल्धुरा- भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । १२ घाईते