नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी अभियान सार्वजनिक

SITENAME

रेडियो सुदूर आवाज
आईतबार कार्तिक ११, २०७५
डडेल्धुरा- बलात्कार र अन्य प्रकारका यौजन हिंसा बढिरहेको समयमा नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट सञ्चालन गरेको छ। शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि भन्दै सञ्चालित कार्यक्रमको सदरमुकाम डडेल्धुरामा आयोजित शुभारम्भ समारोहका बीच जिल्ला समन्वय समिती प्रमुख गणेश प्रशाद भट्टले उद्घाटन गरे ।


नेपाल प्रहरीका डडेल्धुरा प्रमुख प्रहरी नायव उपरिक्षक डम्बर केसीले  समुदाय सँगको साझेदारीमा सबै प्रकारका सामाजिक दुव्र्यवहारको सामना गर्दै सभ्य समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए । ‘नेपाल प्रहरीले संघीय, प्रान्तिय, जिल्ला र वडा स्तरमा महिला हिंसा, साइबर क्राइम, वातावरण प्रदूषण नियन्त्रणका लागि जागरण अभियान सञ्चालन गर्ने छ’, उनले भने ।  
प्रहरीका अनुसार यो अभियान निजी क्षेत्र, विद्यालयहरु र सामुदायिक संस्थाहरु सँगको समन्वयमा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुने छ ।

प्रतिकृया दिनुहोस
SITENAME

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा जाँतको रौनक, चौलेले प्रख्यात बडाल जाँत सम्पन्न फोटो (फोटो फिचर)

पुष्कर भण्डारी मंसिर २, आईतबार डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुश्रमा आजभोली धार्मिक शक्तिपिठको पुजा आजा जाँत संगै लाग्ने

SITENAME

जोखिम बाटोमा हिडडुल गर्न बाध्य सदरमुकामवासी 

रेडियो सुदूर आवाज मंसिर १, आईतबार २०७५ डडेल्धुरा- हिड्ने बाटो राम्रो नहुदा जिल्ला सदरमुकामवासी जोखिम मोलेर हिडडुल गर्न बाध्य छन । बजार भित्रका टोल

SITENAME

भागेश्वरमा जिप दुर्घटना, दुईको घटना स्थलमै मृत्यु, घाईते ५ जनाको थप उपचारका लागी कैलाली रेफर

रेडियो सुदूर आवाज शनिबार मंसिर १, २०७५ डडेल्धुरा- भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । १२ घाईते