निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

SITENAME

रेडियो सुदूर आवाज    

पुष्कर भण्डारी

कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप एनसिसि अन्तरगत आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाले जित निकालेका छन । 
सुर्नाया गाउपालिका र दशरथचन्द नगरपालिकाका बिच भएको आजको पहिलो खेलमा दशरथचन्दले १६८ रनको फराकिलो अंकले जित्यो । टस जितेर ब्याटिङ्ग रोजको दनपाले २० ओभरमा ६ विकेट गुमाउदै २२३ रनको योगफल जाड््यो । 
दननपालका लागी तेज चन्दले ३४ बलमा सर्वाधिक ७२ रनको योगदान दिए । भने डम्बर बुडालले २४ बलमा ४० रन बनाउदा अर्का खेलाडी बिरेन्द्र रानाले १७ बलमा ३२ रनको योगदान गरे । 
२२४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याङ्गिमा उत्रिएको सुर्नाया ११ ओवरमा सबै विकेट गुमाउदै ५५ रमा समेटियो । सुर्नायाका लागी राजन भण्डारीले दोहोरो अंग १२ रन जोड्नु बाहेक अरु खेलाडी टिकेन्न । 
यस्तै आजनै आयोजक निङ्गलाशैनी र दोगडा केदार गाउपालिका बिच भएको दोस्रो खेलमा दागडा केदारले १ विकेटको झिनो अन्तरले जित निकाल्यो । टस जितेर ब्याटिङ्ग रोजेको आयोजक निङ्गलाशैनीले पुरै ओवरको समाप्तिमा ७ विकेट गुमाउदै १६४ रनमा समेटियो । निङ्गलाशैनीका लागी दिपेन्द्र ऐरीले २३ बलमा ३० रन जोड्दा  दिपेन्द्र बोहराले २२ बलमा २८ रन जोडे । 
जवाष्फी ब्याटिङ्गमा उत्रेको दागडाकेदारले १९ दशमलब २ ओवर खेल्दै १ विकेटको झिने अंकले जित निकालेको हो । दोगडाका लागी रमेश भट्टले ४३ बलमा ४६ रन जोड्दा बिक्रम शोपले २४ बलमा २६ रनको योगदान दिए । 
भोलीको पहिलो खेल आयोजक निङ्गलाशैनी भर्सेस सिगास गाउपालिका र दोस्रो खेल दनमा ए भर्सेस दनपा सि बिच हुने आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

सन्दीपले सिड्नीको दुई विकेट लिए ; बिग ब्याश लिगस्

 रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन्

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५

SITENAME

दोस्रो स्ववियु भलिबल कपमा आयोजक ए को जित 

रेडियो सुदूर आवाज आईतबार असोज २८, २०७५ डडेल्धुरा- दोस्रो स्ववियु भलिबल प्रतियोगिताको उपाधी आयोजक स्वतन्त्र बिद्यार्थी युनियको ए टिमले जितेको छ ।