निर्मला हत्या प्रकरणमा मुछिएका एसपी विष्टलाई निष्काशनको सिफारिस

SITENAME

आइतबार कात्तिक ४, २०७५  रासस 

काठमाडौं –निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयो ।


प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता उहाँले गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

आज काग तिहार, यमपञ्चक सुरु

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो

SITENAME

आज उपराष्ट्रपति पुनको चियापान कार्यक्रम

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना

SITENAME

आज शोभाभगवतीमा तुलाधरको अन्त्येष्टि

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको