दोस्रो स्ववियु भलिबल कपमा आयोजक ए को जित 

SITENAME

रेडियो सुदूर आवाज
आईतबार असोज २८, २०७५

डडेल्धुरा- दोस्रो स्ववियु भलिबल प्रतियोगिताको उपाधी आयोजक स्वतन्त्र बिद्यार्थी युनियको ए टिमले जितेको छ । किर्तीपुर स्थित डडेल्धुरा बहुमुखी क्याम्पसको छात्रावास मैदानमा जारी दोस्रो स्ववियु खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको  फाईनलका खेलमा बैतडीको मेलौली नगरपालिकालाई पखा लगाउदै आयोजक स्ववियु ए टिम प्रथम भएको हो ।  बेष्ट अफ फाईभ का आधारमा खेलाईएको फाईनल  प्रतियोगितामा तिन सेटको सोझो सेटले मेलौली नगरपालिका लाई हराउदैै आयोजक ए ले प्रथम पुरुस्कार नगर ५५ हजार ५ सय ५५ संगै ट्रफि, प्रमाण पत्र हात प¥यो । 


आयोजक ए संग पराजित हुदै मेलौली नगर पालिकाले दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो । द्धितिय हुदा मेलौली नगर पालिकाले नगद २५हजार ५ सय ५५प्राप्त ग¥यो ।
प्रतियोगिताको तृतिय स्थानका लागी गन्यापधुरा र विर ईञ्जिनियरिंग बिच भएको खेलमा गन्यापधुरा लाई सोझो तिन सेटले पछि पार्दै विर ईञ्जिनियरिंले तृतिय बन्यो । तृतिय बनेको विर ईञ्जिनियरिंग लाई नगद १५हजार ५ सय ५५ प्रदान गरिएको आयोजक स्ववियु सभापती जगत ऐरले बताए । 

 

डडेल्धुरा बहुमुखि क्याम्पस अन्तरगत स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका थिए । नकआउट चरणमा खेलहरु खेलाईएको सभापती ऐरले बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५

SITENAME

एथ्लेटिक्समा डडेल्धुराकी सरस्वतीको उत्कृष्ट प्रदर्शन, २० प्रतिश्पर्धीमा १३ औं हुन सफल

सोमबार  भदौ ११, २०७५ जकार्ता - एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको