निर्देशक दिपेन्द्र देउबा द्धवारा अभिनित जुम्ला जाने दाई को भिडियो सार्बजनीक

SITENAME

रेडियो सुदूर आवाज 

दिपेन्द्र अबस्थी 
सोमबार ८ असोज २०७५ डडेल्धुरा – कर्णाली प्रदेशको जुम्ला स्याउका लागी निकै प्रशिद्ध मानिन्छ । त्यस संगै नेपाली लोक गीतमा डडेल्धुराका  युवा गायक शुधिर जैरु र पुर्णकला बिसिको समधुर आवाजमा रहेको जुम्ली परिबेशमा आधारित
  "जुम्ला जाने दाई स्याउ टिपि ल्याई दिनु मेरी माया लाई"  बोलको गीत हाईलाईटस नेपालले युटयुब च्यानलन मार्फत आईतबार बजारमा ल्याएको छ ।

https://www.youtube.com/watch?v=gbKOztxu1nA

बिगत लामो समय देखि डडेल्धुरामा संचालीत डिफयुज फिल्म स्टुडियो डडेल्धुराले निमार्ण गरेको यस भिडियोको छायाकंन डोटी र डडेल्धुराका बिभिन्न स्थानमा भएको निर्देशक तथा मुख्य अभिनय कर्ता दिपेन्द्र देउबा बताउछन । यसअघि दजर्नौ म्युजिक भिडियोमा काम गरिसकेको संचालीत डिफयुज फिल्म स्टुडियो डडेल्धुराले यस पटक स्रोता माझ आफ्नो नौलो प्रस्तुती लोकप्रीय बन्ने आशा राखेकोछ ।  

यस भिडियोमा निर्देशक दिपेन्द्र देउबा संगै उत्कृस्ट कलाकार आकृति अबस्थी, दिपेन्द्र जैशी, रुपसी सुतारा लगाएतका अन्य कलाकारहरुको रोमान्टीक अभिनय रहेकोछ ।


 

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि ४ चलचित्र प्रदर्शनमा

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं - शुक्रबारदेखि  ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर

नाईं नभन्नु ल ५ को शिर्ष गीत 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द,

SITENAME

३५ भइन् कट्रिना

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी बलिउडकी सुन्दर अभिनेत्री कट्रिना कैफ ३५ औं वर्षमा प्रवेश गरेकी छिन् । यसपटकको जन्मदिनमा उनी