एथ्लेटिक्समा डडेल्धुराकी सरस्वतीको उत्कृष्ट प्रदर्शन, २० प्रतिश्पर्धीमा १३ औं हुन सफल

SITENAME

सोमबार  भदौ ११, २०७५

जकार्ता - एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको महिला ८ सय मिटर दौडमा सरस्वती आफ्नो हिटमा छैटौं भईन् । सात खेलाडी सहभागी हिटमा सरस्वतीले निर्धारित दुरी २ मिनेट १२।८५ सेकेण्डमा सकाईन् । 

यो स्पर्धामा २ मिनेट १०।५० सेकेण्डसम्म दौडिने खेलाडीहरु फाईनल चरणको लागि छनौट भएका थिए । महिला ८ सय मिटर दौडमा कुल २० खेलाडी सहभागी थिए । जसमध्ये नेपालकी खेलाडी सरस्वती १३ औं भईन् ।

प्रतिकृया दिनुहोस
SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५

SITENAME

दोस्रो स्ववियु भलिबल कपमा आयोजक ए को जित 

रेडियो सुदूर आवाज आईतबार असोज २८, २०७५ डडेल्धुरा- दोस्रो स्ववियु भलिबल प्रतियोगिताको उपाधी आयोजक स्वतन्त्र बिद्यार्थी युनियको ए टिमले जितेको छ ।