पल्सर १५० ट्विन्स डिस्क डडेल्धुरा बजारमा पनि

SITENAME


रेडियो सुदूर आवाज
मंगलबार साउन २९, २०७५

डडेल्धुरा- बजाज कम्पनीले बजारमा ल्याएको नयाँ मोटर साईकिल पल्सर १५० ट्न्सि डिस्क डडेल्धुराको बजारमा पनि लञ्च गरिएको छ । आईतबार एक कार्यक्रमका बिच बजाजले १५० सिसिको अगाडी पछाडी ट्विन्स डिस्क ब्रेक सहितको मोटर साईकिल पहिलो पटक बजारमा ल्याएको हो । यो मोटरसाईकलकै ईतिहासमा नयाँ अत्यान्तै भर पर्दाे रहेको डडेल्धुराका लागी बजाज मोटरसाईकलको अधिकृत बिक्रेता साउँद अटोमोटीभ्सले जनाएको छ । 

साउँद अटोमोटीभ्सले पनि आईतबार एक कार्यक्रमका बिच उक्त मोटर साईकल बजारमा ल्याएको हो । कम्पनीको रणनितिका बारेमा चर्चा गर्दै साउँद अटोमोटिभ्सका सञ्चालक छत्र बहादुर साउदले यसमा रहेको १५० सिसि डिटिएसआई ईन्जिनले दिने १४ पि.एस. पावरले ग्राहकको दैनिक जीवनमा सहजता ल्याउने बताए । यो मोटरसाईकल अन्य मोटरसाईकलको तुलनामा माईलेज पनि बढी रहेको छ । 

बजारमा पहिलो पटक लञ्च गरिएको यस मोटरसाईकलका  १५० सिसि डिटिएसआई ईन्जिन, उत्कृष्ट १४ पिएस पावर र उत्कृष्ट माईलेज रहेको, डिजिटल मिटर रहेको, नाईटोक्स सन्स्पेन्सन, डिसी इग्निशन तथा लाईटिङ सिस्टम भएको, वाईड ट्युवलेस टायर र विगडायमीटर फ्रन्टफोर्क जस्ता विशेष्ता रहेको जनाईएको छ । मोटरसाईकलको हालको बजार मुल्य २ लाख ५५ हजार ९ सय रहेको छ उनले बताए ।

 


 

प्रतिकृया दिनुहोस
SITENAME

आगामी आर्थिक वर्षको बजेट आज आउँदै

रेडियो सुदुर आवाज १५ जेष्ठ २०७५, काठमाडौँ – सरकारले आज आगामि आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गर्दैछ । आज अर्थमन्त्री डा युवराज खतिवडाले

SITENAME

रियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्योरियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्यो

काठमाडौं, – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै,

SITENAME

बैंकको विकल्पमा सहकारी

कालिकोट, – पलाँता गाउँपालिकामा इमेल तथा इन्टरनेटको अभावमा बैंक नपुगेपछि सहकारी संस्थाले वित्तिय कारोबार गर्ने भएको छ । हिमचुली कृषि सहकारी