रियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्योरियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्यो

SITENAME

काठमाडौं, – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ७५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८२ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस
SITENAME

पल्सर १५० ट्विन्स डिस्क डडेल्धुरा बजारमा पनि

रेडियो सुदूर आवाज मंगलबार साउन २९, २०७५ डडेल्धुरा- बजाज कम्पनीले बजारमा ल्याएको नयाँ मोटर साईकिल पल्सर १५० ट्न्सि डिस्क डडेल्धुराको बजारमा पनि लञ्च

SITENAME

आगामी आर्थिक वर्षको बजेट आज आउँदै

रेडियो सुदुर आवाज १५ जेष्ठ २०७५, काठमाडौँ – सरकारले आज आगामि आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गर्दैछ । आज अर्थमन्त्री डा युवराज खतिवडाले

SITENAME

बैंकको विकल्पमा सहकारी

कालिकोट, – पलाँता गाउँपालिकामा इमेल तथा इन्टरनेटको अभावमा बैंक नपुगेपछि सहकारी संस्थाले वित्तिय कारोबार गर्ने भएको छ । हिमचुली कृषि सहकारी