लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

SITENAME

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५ एजेन्सी

लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर आयोजनाको निर्माणाधिन बाँध भत्कदाँ हराइरहेका मानिसहरुको उद्धार कार्य समेत चलिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । एटापु राज्यमा रहेको उक्त निर्माणधिन बाँध भत्कदाँ भएको दुर्घटनामा फसेका २ हजार ८ सय ५१ जनाको भने उद्धार गरिएको छ।

बाँध भत्कदाँ त्यहाँबाट निस्केको पानिले पुरै गाँउलाईनै बगाएको थियो। लाओसका एक अधिकारीले दिएको जानकारी अनुसार बुधबार समेत उद्धार कार्य जारी रहनेछ। उनले भने “बाँध भत्कदाँ दर्जनौ मानिसको ज्यान गएको छ। यो संख्या अझै बढ्न सक्छ। हजारौ मानिस हराइरहेका छन् । आज पनि उद्धारको कार्य जारी रहनेछ।”

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकी राष्ट्रपति ट्रम्प आकस्मिक इराकको भ्रमणमा

रेडियो सुदूर आवाज   पुस १२, २०७५ बिहिबार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति

SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला ट्रम्पले रुसको बचाउ गरे

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको