नाईं नभन्नु ल ५ को शिर्ष गीत 

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५

चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालको जोडीलाई प्रस्तुत गरिएको छ । 

विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ । 

सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् । चलचित्र भदौ ८ गतेबाट रिलिज हुँदैछ  ।

प्रतिकृया दिनुहोस
SITENAME

रानिले दाईजोमा ल्याएका घटाल देवता, धार्मिक शक्ति र मनमोहक

पुष्कर भण्डारी शनिबार माघ १९, २०७५ डडेल्धुरा- डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बिहरुका लागी घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ भने अरुहरु लाई

SITENAME

दोस्रो नेपाल आइडल बने रवि ओड

रेडियो सुदूर आवाज  पुस ६, २०७५ शुक्रबार  डडेल्धुरा –  दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै

SITENAME

निर्देशक दिपेन्द्र देउबा द्धवारा अभिनित जुम्ला जाने दाई को भिडियो सार्बजनीक

रेडियो सुदूर आवाज  दिपेन्द्र अबस्थी  सोमबार ८ असोज २०७५ डडेल्धुरा – कर्णाली प्रदेशको जुम्ला स्याउका लागी निकै प्रशिद्ध मानिन्छ । त्यस संगै