३५ भइन् कट्रिना

SITENAME

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५

एजेन्सी

बलिउडकी सुन्दर अभिनेत्री कट्रिना कैफ ३५ औं वर्षमा प्रवेश गरेकी छिन् । यसपटकको जन्मदिनमा उनी इंल्यान्डमा थिइन् । १६ जुलाईमा जन्मदिन भए पनि काम विशेषले लन्डन पुगेकी हुन् उनी । 
कट्रिना भनेकी छिन्, ‘जन्मदिन सेलिब्रेसन गर्ने मन थियो, बाहिर भएकाले सम्भव भएन, तर सुभकामना दिनुहुने सबैमा धेरै–धेरै धन्यवाद ।’ हाल शाहरूख खानको चलचित्र जिरोको छायांकनमा व्यस्त कैटरिना १९८३ मा जन्मिएकी हुन् ।

 कटरिना बेलायती नागरिक हुन्, जो भारतमा इम्प्लोयमेन्ट भिषामा काम गरिरहेकी छिन् । ५ फिट ८ इन्च अग्ली कट्रिनाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । आधा दर्जनभन्दा बढी प्रतिष्ठित एवार्ड हात पारिसकेकी कट्रिना शाहरूख खानको चलचित्र जिरोलगत्तै अन्य केही चलचित्रमा व्यस्त हुनेछिन् ।

प्रतिकृया दिनुहोस
SITENAME

रानिले दाईजोमा ल्याएका घटाल देवता, धार्मिक शक्ति र मनमोहक

पुष्कर भण्डारी शनिबार माघ १९, २०७५ डडेल्धुरा- डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बिहरुका लागी घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ भने अरुहरु लाई

SITENAME

दोस्रो नेपाल आइडल बने रवि ओड

रेडियो सुदूर आवाज  पुस ६, २०७५ शुक्रबार  डडेल्धुरा –  दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै

SITENAME

निर्देशक दिपेन्द्र देउबा द्धवारा अभिनित जुम्ला जाने दाई को भिडियो सार्बजनीक

रेडियो सुदूर आवाज  दिपेन्द्र अबस्थी  सोमबार ८ असोज २०७५ डडेल्धुरा – कर्णाली प्रदेशको जुम्ला स्याउका लागी निकै प्रशिद्ध मानिन्छ । त्यस संगै