डा. केसीको माग सम्बन्धमा प्रधानमन्त्रीको चासो, बालुवाटारमा उच्चस्तरीय छलफल जारी 

SITENAME

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५

काठमाडौं  - डा.गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा नेता सुवास नेम्वाङ र केदारभक्त माथेमाबीच छलफल भइरहेको नेकपा नेता नेम्वाङले जानकारी दिनुभयो । संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकका डा।केसीले २५ बुँदामा संशोधन गर्नुपर्ने बताएपछि ती बुँदाहरुमा छलफल चलिरहेको छ । डा. केसी पक्षका वार्ता समितिका संयोजक डा अभिषेक सिंहले आफ्नो तर्फबाट सबै आन्तरिक तयारी सकिएको बताउनुभएको छ ।  

यसअघि  बिहान ९ बजेपछि नै वार्ता बस्ने भनिएपनि डां केसीमा माग सम्बोधन एवं विद्येयकमा भएका बुँदाको संशोधन  विषयमा  प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले चासो देखाएपछि बालुवाटारमा बैठक बसेको हो । बालुवाटारको छलफलपछि सरकारी वार्ता टोली र डा केसी पक्षबीच आज पुनस् वार्ता हुने श्रोतले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

बडा दसैँको मुख्य दिन आजदेखि सुरु ; आज घरघरमा फूलपाती भित्र्याइँदै

रेडियो सुदूर आवाज असोज ३०, २०७५  - काठमाडौं बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन

SITENAME

विश्वकर्मा पूजा आज

रेडियो सुदूर आवाज  असोज १, २०७५ सोमवार, डडेल्धुरा –  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं- मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन