राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ताको माग ; पूर्व स्वास्थ्य मन्त्री गगन थापा

SITENAME

रेडियो सुदूर आवाज

बुधबार साउन २,२०७५ काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गर्नु भएको छ ।


कांग्रेस नेता थापाले सरकारले अहिले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास व्यक्त गर्नुभयो ।


बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूहरुको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जब्र्बजस्त काठमाडौं ल्याउन चाहेको आरोप लगाउनुभयो ।


कांग्रेस नेता पौडेलले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान अवसर दिन नचाहेको पुष्टि भएको दाबी गर्नुभयो ।-उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

आन्दोलन दबाउन खोजे अर्काे आन्दोलनमा ओलीले उत्रिनु पर्ने कांग्रेसको चेतावनी

रेडियो सुदूर आवाज मंगलबार साउन १५, २०७५ डडेल्धुरा- अधिनायक वादि सरकारले शिर्जना गरेको चर्काे मुल्य बृद्धि भ्रस्टाचार कुसासन श्रीजना गरेको भन्दै

SITENAME

प्रदेश ७ मा २१ कानून निर्माण

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ कैलाली- प्रदेश नम्बर ७ मा ५ महिनाको अवधिमा २१ वटा प्रदेश कानून निर्माण भएको छ । प्रदेश सरकार गठन भए देखि ऐन,

करारमा कर्मचारी राख्ने चेतावनी

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ धनगढी- केन्द्रले सरकारी कार्यालय र तिनमा कार्यरत जनशक्ति घटाउने तयारी गरे पछि प्रदेश ७ सरकारले करारमा कर्मचारी