जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानको अग्रता

SITENAME

रेडियो सुदूर आवाज

मंगलबार १ साउन २०७५  – जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले २ शून्यको अग्रता लिएको छ । दोश्रो खेलमा ९ विकेटको जीत हात पार्दै पाकिस्तानले पाँच एकदिवसीय खेलको शृंखलामा २ शून्यको अग्रता लिएको हो । 

१ सय ९५ रनको लक्ष्य पाकिस्तानले ३६ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तालाई सहज जित दिलाउन फकार जमानले नटआउट १ सय १७ रन बनाए । इमाम उल हकले ४४ रनको योगदान गरे । 

पहिले ब्याटिङ गरेको जिम्बाबे ४९ ओभर २ बलमा १ सय ९४ रनमा अलआउट भएको थियो । जिम्बाबेका मासाकाज्दाले ५९ र मूरले ५० रन बनाउनुबाहेक अरु ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका उस्मान खानल ४ तथा हसन अलीले ३ विकेट लिएका थिए ।  

प्रतिकृया दिनुहोस
SITENAME

धनगढी प्रिमियर लिग उद्घाटन, सोमबार देखि खेल हुने

रेडियो सुदूर आवाज माघ २६, शनिबार २०७५ धनगढी- रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन गरिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको

SITENAME

सन्दीपले सिड्नीको दुई विकेट लिए ; बिग ब्याश लिगस्

 रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन्

SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप