पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता माग गर्दै गोठालापानिमा प्रधानमन्त्रिको पुत्ला दहन

SITENAME

बुधवार जेठ ३०, २०७५ रेडियो सुदूर आवाज
बैतडी- प्रधानमन्त्रि केपि शर्मा वली नेतृत्वको सरकारले पछिल्लो समयमा ६ पटक सम्म पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ बैतडीले प्रधानमन्त्रिको पुत्ला दहन गरेको छ । मुल्य बृद्धि फिर्ता गर्नु पर्ने माग राख्दै नेविसंघले देशै भरी थालेको आन्दोलनका कार्यक्रम अनुसार बैतडीको गोठलापानि बजारमा बुधवार प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो । नेविसंघको केन्द्रिय आन्दोलनका कार्यक्रम अनुसार विरोध सभाको आयोजना गरी प्रधानमन्त्रिको पुत्ला दहन गरेको नेवि संघ बैतडी कार्यवाहाक अध्यक्ष कपिल केसीले बताए । 
अन्तराट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि नेपालमा ओली सरकारले जनताको ढाड सेक्ने गरी बृद्धि गरेको मुल्य फिता नगरे सम्म नेविसंघको आन्दोलन जारी रहन्छ, केसीले भने, जायज माग सहित स्वतन्त्र आन्दोलनमा यो सरकारले हस्तक्षेप गर्दै आएको भए पनि जनताका पक्षमा महंगीको विरोध गर्दै आएकाले कदापी रोक्न्नि । प्रधानमन्त्रिको पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गर्न खोजे पनि आन्दोलनका कार्यक्रम अनुसार पुत्ला दहन गरिएको उनले बताए । 
 

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु