सिंगापुरमा ट्रम्प र किमबीच ‘वन अन वन’ वार्ता सकियो

SITENAME

रेडियो सुदुर आवाज  

मंगलबार जेठ २९, २०७५ सिंगापुर –अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरीयाली नेता किम जोङ उनबीचको ‘वन अन वन’ वार्ता सकिएको छ । सिंगापुरमा भएको वार्तामा दुवै देशका केही अनुवादकको सहयोगमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमले ‘वन अन वन’ वार्ता गरेका हुन् ।

वार्तामा दुवै देशका शीर्ष नेताले उठाएको विषय भने विस्तृतमा सार्वजनिक भएको छैन । शीर्ष नेताहरुले वार्ता सकारात्मक रहेको र थप वार्ता आ आफ्ना देशका सरकारी टोलीका बीचमा हुने प्रतिक्रिया दिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब दुई देशका अधिकारीहरु सम्मिलित वार्ता सुरु हुनेछ । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर

SITENAME

राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला ट्रम्पले रुसको बचाउ गरे

रेडियो सुदूर आवाज मंगलबार १ साउन २०७५  –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको