सैन्य शक्तिको विश्वसूचीमा अमेरिका पहिलो, कुन मुलुकको कुन स्थान ।

SITENAME

वासिंटन,  विश्वमा सैन्य शक्तिको हिसाबले सन् २०१७ मा पनि अमेरिका पहिलो नम्बरमा कायमै छ ।

विश्वको आधुनिक सेना र सैन्य शक्तिको विश्लेषण गर्ने शोध संस्था ग्लोबल फायर पावरले १ सय ३३ मुलुक समेटेर तयार पारेको सूचीमा अमेरिका सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएको मुलुकमा पहिलो नम्बरमा कायमै रहेको हो ।

विश्लेषणमा परमाणु हतियार नभई परम्परागत् युद्धका हतियार र उपकरणलाई मात्र आधार बनाइएको छ । अमेरिकाको रक्षा बजेट ५ सय ८७ अर्ब डलर छ भने चीनको १ सय ६१ अरब डलर छ ।

चीनमा सक्रिय सेनाको संख्या २२ लाख र रिजर्ब सेना १४ लाख छन् ।

सैन्य शक्तिको हिसाबले अमेरिका, रुस, चीन पछिको स्थानमा भारत पुगेको छ । भारत पछि फ्रान्स र ब्रिटेन छन् ।

यस्तै सन् २०१७ मा सैन्य शक्ति बढाएको पाकिस्तान सूचीको १३ औं स्थानमा छ । नेपाल भने उक्त सूचिमा समावेश नै छैन । (एजेन्सी)

प्रतिकृया दिनुहोस
SITENAME

उत्तर कोरियाका नेता र अमेरिकी राष्ट्रपतिको भेटवार्तामा सुरक्षाको त्रास ः

अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका  छन् । ‘राष्ट्रपति ट्रम्प कुनै थ्रिएटरका लागि

SITENAME

भारतले सन् २०२२ सम्म सौर्य उर्जाबाट एक सय गिगावाट विद्युत उत्पादन गर्ने ।

 भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको

SITENAME

क्युबामा संसद्का लागि मतदान, क्याष्ट्रो युग अन्त्यको सम्भावना ।

हवाना, । क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार मतदान सुरु भएको छ ।  आम निर्वाचनमा ६० वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो