दुई देश बिच सन्धी मझौता नभए बहुप्रतिक्षीत पञ्चेश्वर परियोजना अगाडी नबढ्ने

SITENAME

रेडियो सुदुर आवाज
दिपेन्द्र अबस्थी, जेठ १२, २०७५ डडेल्धुरा – बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालीका आर्थिक वर्षको अन्त्य तिर निकै व्यस्त रहेको छ ।

आर्थीक बर्षको अन्त्य तिर पुग्नै लाग्दा विभिन्न योजनाहरुको लागि विनियोजित बजेट कार्यान्वयन गर्न विकास निमार्णका कामहरु अन्तिम चरणमा भएकाले समयमै सम्पन्न गर्न तिव्र रुपमा काम गरिरहेको बताईएको छ । अहिले सडक, विद्युत, खानेपानी, कृषी, शिक्षा, स्वास्थ्य जस्ता महत्वपुर्ण काम गरिरहेको पञ्चेश्वरा गाउँपालीकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।   


स्थानीय सरकार आएको एक वर्ष पुग्दा बहुप्रतिक्षीत पञ्चेश्वर परियोजना अहिले सम्म पनि अगाडी बढ्न सकेको छैन । रेडियो सुदुर आवाज लाई जानकारी दिदै गाउँपालीकाका अध्यक्ष चन्दले भने, स्थानीयहरुको भेला हुन्छ तर त्यो निर्णायक हुदैन । परियोजना सञ्चालनका लागी दुई देश बिचको सन्धी समझौता हुन जरुरी छ । जब सम्म दुई देश बिचको सन्धी समझौता हुदैन तब सम्म कुनै पनि काम अगाडी नबढ्ने उनको भनाई छ । गाउँपालीकाका अध्यक्ष कडा रुपमा प्रस्तुत भएर प्रधानमन्त्री लाई पनि ज्ञापन पत्र बुझाएको उनले बताएकाछन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु