मेलौली नगरपालीकाका बिकट क्षेत्र सडक संजाल संग जोडिदै

SITENAME

रेडियो सुदुर आवाज
दिपेन्द्र अबस्थी, जेठ १२, २०७५ डडेल्धुरा – स्थानीय सरकार आए सँगै पछिल्लो समयमा भौतिक विकास तिव्र रुपमा चलिरहेको छ ।

प्राया सबै स्थानीय सरकाले प्रमुख प्राथमीकतामा राखेको सडक संजाल लाई बैतडीको मेलौली नगरपालीकाले पनि प्राथमिकता दिएको छ । नौ वटा वडा रहेको मेलौली नगरपालीकामा थुपै्र विकट ग्रामिण क्षेत्र सम्म सडक संजाल जोड्ने काम धमाधम भैरहेको नगर प्रमुख कृष्ण सिंह नायकले रेडियो सुदुर आवाजलाई बताए ।

नगरपालीकाको वडा नं ८ मा पर्ने कोटिगाउँ र असुरमा अहिले सडक पुगेको छ । मेलौली नगरपालीका केन्द्रबाट ५ किलोमिटर दक्षिणमा पर्ने कोटिगाउँ सम्म सडक पुग्दा बजार स्थापना, यातायातको सुविधा तथा कृर्षी उपजका वस्तु बिक्री गर्न सहज हुने उनको बुझाई छ । कोटि गाउँ सम्म सडक पुगे पछि त्यहाँका स्थानियहरु हर्षीत भएका छन । कतिपय सडक संजाल यसै आर्र्थीक वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम भईरहेको भए पनी भौगोलीक विकटता, कडा चट्टानका कारण केहि असहज भएको छ ।

वडा नं ४ को तितरा र वडा नं ३ को डुबुनमा यसै बर्ष सडक पुर¥याउने गरी काम भईरहेको नगर प्रमुख नायकले बताए । सडक मात्र नभैई अन्य क्षेत्रमा पनि विकासको कामले तिव्रता पाएको उनको भनाई छ ।  

 

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

पुष्कर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भईरहेको छ । सामुदायिक वनका पदाधिकारी,  खोटो

महिला हिंसा विरुद्ध प्राज्ञिक बिद्यार्थी परिषदको ¥याली

दिपेन्द्र अवस्थी आईतबार साउन २७, २०७५ डडेल्धुरा- महिला माथि श्रङ्खलाबद्ध तथा सुनियोजीत तवर बाट भईरहेका बिभिन्न हत्या तथा हिंसाको विरोधमा ¥याली

SITENAME

युवा लाई उत्पादन मुखि बनाउन तर्फ जोड

रेडियो सुदूर आवाज आईतबार साउन २७, २०७५ डडेल्धुरा- युवाहरु लाई उत्पादन मुखी बनाउन तर्फ जोड दिईएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा अमरगढी