मेलौलीमा ट्याक्टर दुर्घटना चालकको मृत्यु 

SITENAME

रेडयो सुदुर आवाज डडेल्धुरा
जेष्ठ १०, बैतडी – बैतडीको मेलैलि नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 


हिजो राती मेलौली बाट  लामालेकका लागि छुटेको से १ त ७१० नं को ट्याक्टर राती करिब ११ बजेको समयमा दुर्घटनामा परेको हो । ट्याक्टर दुर्घटनामा बैतडी जिल्लाको मेलौली नगरपालीका वडा नं ५ खलीगाडका ट्याक्टर चालक २६ वर्षीय खेम राज जोशीको घटना स्थलमा नै मुत्यु भएको हो । ट्याक्टरमा अ? सवार नभएको जानाएको छ ।

मृत्यु भएका चालक जोशीको आज मेलौलीमा पोष्टमाटम गरि परिवारको जिम्मा लगाई सकेको छ । ट्याक्टर सडक बाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय मेलौलीले जानकारी दिएको छ ।  
 

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

पुष्कर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भईरहेको छ । सामुदायिक वनका पदाधिकारी,  खोटो

महिला हिंसा विरुद्ध प्राज्ञिक बिद्यार्थी परिषदको ¥याली

दिपेन्द्र अवस्थी आईतबार साउन २७, २०७५ डडेल्धुरा- महिला माथि श्रङ्खलाबद्ध तथा सुनियोजीत तवर बाट भईरहेका बिभिन्न हत्या तथा हिंसाको विरोधमा ¥याली

SITENAME

युवा लाई उत्पादन मुखि बनाउन तर्फ जोड

रेडियो सुदूर आवाज आईतबार साउन २७, २०७५ डडेल्धुरा- युवाहरु लाई उत्पादन मुखी बनाउन तर्फ जोड दिईएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा अमरगढी