सम्बृद्ध विकासको लागि आयस्रोत पनि हुनु पर्ने ; नगर प्रमुख साउँदको भनाई

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
जेठ २, डडेल्धुरा – विकास मात्र हाईन सम्बृद्ध विकासको लागि आयस्रोतको पनि खाँचो छ । पछिल्लो समयमा स्थानीय सरकार आए सँगै भौतिक विकासले तिव्रता पाएको छ । यहाँका जन प्रतिनीधीहरुको मुख्य चुनावी एजेण्डा सडक गाउँ गाउँमा पु¥याउँने घर नजीक पु¥याउँने भएकाले अहिले सबै स्थानीय तहले सडकलाई प्राथमीकतामा राखेर भौतिक विकासलाई अगाडी बढाएका छन ।
भौतीक विकासले सम्बृद्ध नबन्ने भएकाले सम्बृद्ध विकासको लागि आयस्रोत पनि हुनु पर्ने डडेल्धुरा परशुराम नगरपालीकाका प्रमुख भिम साउँदले बताए । विकास मात्र ठुलो कुरा नभई प्रत्येक घरको आयस्रोत बृद्र्धि गर्न सके मात्र सम्बृद्ध विकास हुने नगर प्रमुख साउँदको भनाई छ ।   

त्यस्तै नगरपालीकाको थप प्रसंगमा पशुराम नयरपालीका चुरे क्षेत्रमा जोडीएको नगर पालीका भएकाले त्यहाँको मुख्य चुनौती भुक्षय भएको उनले बताए । बाढी, पहिरोले बेला बेलामा धन जनको क्षतीे, उर्वरा जमीनमा पनि ठुलो क्षती पु¥याएको छ । पछिल्लो समयमा नगरपनलीका भित्र भएको क्षतीको बारे रेडियो सुदुर आवा सँगको बिशेष कुराकानीमा बोल्दै जानकारी दिए ।

प्राकृतिक रुपमा सुन्दर÷आय स्रोतको प्रचुर सम्भावना बोकेको परशुराम नगरपालीका कुृर्षी, जडीबुडीका लागि नीकै राम्रो ठाउँ मानीन्छ । खेर गएको गीट्टी÷वालुवा लगायतका साधनको सदुपयोग गर्न सके आयस्रोत बढ्ने उनले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

स्थानीय तहमा सरकार आए सँगै समबृद्धिको विकास खोज्दै डोटीको पुर्वीचौकी गाउँपालीका

रेडियो सुदुर आवाज डडेल्धुरा दिपेन्द्र अबस्थी, जेठ १२, २०७५  डोटी – देशमा स्थानीय सरकार आएको करिब एक बर्ष हुनै लाग्दा सरकारका काम कारबाहिका बारे

SITENAME

दुई देश बिच सन्धी मझौता नभए बहुप्रतिक्षीत पञ्चेश्वर परियोजना अगाडी नबढ्ने

रेडियो सुदुर आवाज दिपेन्द्र अबस्थी, जेठ १२, २०७५ डडेल्धुरा – बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालीका आर्थिक वर्षको अन्त्य तिर निकै व्यस्त रहेको

SITENAME

मेलौली नगरपालीकाका बिकट क्षेत्र सडक संजाल संग जोडिदै

रेडियो सुदुर आवाज दिपेन्द्र अबस्थी, जेठ १२, २०७५ डडेल्धुरा – स्थानीय सरकार आए सँगै पछिल्लो समयमा भौतिक विकास तिव्र रुपमा चलिरहेको छ । प्राया सबै