शिवनाथका बासिन्दा विद्युतको पहुँचबाट टाढा

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
जेष्ठ १,बैतडी – शिवनाथ गाउँपालीकाका वासिन्दाले विद्युत सेवा पाउँन अझै एक दुई वर्ष कुर्न पर्ने अवस्था रहेको छ । बैतडीको दुर्गम गाउँपालीका शिवनाथ गाउँपाालीकामा विद्युत सेवा पुग्न अझै एक दुई वर्ष लाग्ने शिवनाथ गाउँपालीकाका अध्यक्ष कर्ण सिह साउँदले बताउँन भएको छ ।

स्थानीय सरकार भएको एक वर्ष वित्न लाग्दा पनि विद्युतको पहुँचमा पुग्न नसकेको स्थानीहरुले बताए । बैतडीको मेलौली नगरपाीका, डडेल्धुराको भागेश्वर गाउँपाीका र त्यस्तै भारत सँग पनि सिमाना जोडिएको शिवनाथ गाउँपालीकाका बासिन्दा वर्तमान समयमा पनि दियालो/(झोरो) र सौर्य उर्जामा मात्रै निर्भर रहेका छन । सौर्य उर्जामा निर्भर बासीन्दा भन्नु हुन्छ हिउँदमा त उज्यालो सम्म त प्रयाप्त हुन्छ, तर अब वर्षाद लाग्दै छ वर्षादमा समस्या हुन्छ, दिन भरि पानी पर्ने कुहिरो लाग्ने हुदा घाम लाग्दैन अनि सौर्य बत्त्तीले काम गर्दैन अध्यारोमा नै बस्नु पर्छ । शिवनाथ गाउँपालीकाका स्थाानीयहरुले  दुखेसो गरे ।

राष्ट्रिय प्रशारण लाईनमा जोड्न सक्ने सम्भावना नरहेको र मेलौलीमा शब स्टेसन बनेपछि एक दुई वर्ष भित्र गाउाँपालीकामा विद्युत आउँने यता जन प्रतिनीधीमा निर्वाचीत गाउँपालीकाका अध्यक्ष साउँद बताउँन हुन्छ ।

त्यस्तै थप प्रसङ जोड्दै सिमाना जोडीएको छिमेकी देश भारत सँग धर्म सँस्कृति मिल्ल्ने हुदा खासै समस्या नभएको र भारतका एसएसवीले कहिले काही त्यहाका बाासिन्दा लाई समस्या दिने गरेको अध्यक्ष साउँद बताए ।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु