सायल गाउँपलीकाका जनप्रतिनिधीहरु नै आक्रोसीत

रेडियो सुदुर आवाज डडेल्धुरा
जेष्ठ १,डोटी – डोटी जिल्लाको सदरमुकाम बाट कोषौ टाढा रहेको दुर्गम सायल गाउँपलीकालाई सरकारले वेवास्ता गर्दै सुगम गाउँपालीका घोषण गरे पछि, त्यहाँका जनप्रतिनिधीहरु नै आक्रोसीत भएका छन । सरकारले सुगम ठाउँलाई दुर्गम र दुर्गमलाई सुगममा घोषण गरेको प्रति आपत्ति जनाउदै गाउँपालीकाका उपाध्यक्ष विस्ना देवी सिहले दुखेसो ब्यक्त गरेका छन । सायल गाउँपालीकालाई सरकारले सुगम गाउँपालीकामा घोषण गरेपनि त्यस गाउँपालीकामा अझैपनी विद्युत, सडक, पानी, लगाायतका कुनै सुविधाहरु नरहेको उनले बताए ।

उपाध्यक्ष सिहले आफु निर्वाचित भएपछि पहिलो योजना महिला, गरिब, दलीत, पिछडिएको समुदायलाई उकास्ने, महिलाहरु चुलो चौकोमा मात्र सिमीत नभई हरेक ठाउँमा महिलाको अधिकारको लागि पनि काम गर्ने र गरिरहेको उनको भनाई छ ।

त्यस्तै गाउँपालीकाको साप्रा र बेटारा समुदाय अझ निकै पछाडी परेको र त्यहाँका महिलाहरु महिनावारी हुँदा छाउगोठमा नै बस्न बाध्य रहेका छन । छाउपडी पर्थालाई मात्र नभई बालविबाह र बहु विबाहलाई हटाउनको लागि काम गरिरहेको उपाध्यक्ष सिहले बताउन भयो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

आन्दोलन दबाउन खोजे अर्काे आन्दोलनमा ओलीले उत्रिनु पर्ने कांग्रेसको चेतावनी

रेडियो सुदूर आवाज मंगलबार साउन १५, २०७५ डडेल्धुरा- अधिनायक वादि सरकारले शिर्जना गरेको चर्काे मुल्य बृद्धि भ्रस्टाचार कुसासन श्रीजना गरेको भन्दै

SITENAME

प्रदेश ७ मा २१ कानून निर्माण

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ कैलाली- प्रदेश नम्बर ७ मा ५ महिनाको अवधिमा २१ वटा प्रदेश कानून निर्माण भएको छ । प्रदेश सरकार गठन भए देखि ऐन,

करारमा कर्मचारी राख्ने चेतावनी

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ धनगढी- केन्द्रले सरकारी कार्यालय र तिनमा कार्यरत जनशक्ति घटाउने तयारी गरे पछि प्रदेश ७ सरकारले करारमा कर्मचारी