महिनामा दर्जनौ भन्दा बढी मुटु/मृगौलाका विरामीहरु उप क्षेत्रीय अस्पताल डडेल्धुरामा

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
बैशाख २७, डडेल्धुरा – ७ नं प्रदेशमा रहेको एक मात्र उप क्षेत्रीय अस्पतालका सेवाहरु पछिल्लो समयमा गुणस्तरी बनाईदै छ । पछिल्लो समयमा उप क्षेत्रीय अस्पतालको प्रयोग सलालाई नेपाल सरकारले निर्धारण गरेको मापदण्डमा पुग्ने लक्ष्य राखेर त्यसै किसिमको ठुलो लगानीका साथ आधुनीक उपकरण मेसिनरी सामाग्रीहरु खरिद गरि त्यस प्रकारको प्रयोग साला सञ्चालन गरिरहेकाो उप क्षेत्रीय अस्पताल डडेल्धुराका ल्याव तथा प्रयोग साला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए  ।

नेपाल सरकारको मापदण्ड अनुसार यस उप क्षेत्रीय अस्पतालमा १९ जना विषेशज्ञ सहित ४९ जना डाक्टरको दरबन्दी भए पनि पदपुर्ती नभएको बताउँन भयो । अस्पतालमा दरबन्दी पुरा हुनु सकेमा बायोप्सीका जाँच देखि जटिल किसमका स्वास्थ्य समस्याको उप क्षेत्रीय अस्पतालले हल गर्नु पर्ने सरकारको मापदण्ड रहेको भुसालको भनाई छ ।  दरबन्दी पुर्ती नभएपनि मापदण्डमा पुग्ने किसिमले आफुहरु अगाडी बढीरहेको उनको भनाई छ ।

त्यस्तै यस क्षेत्रमा मृगौला र मुटु रोगको ठुलो समस्या रहेको पनि उनले स्पष्ट पारेका छन । मासिक करिब १५ जना सम्म विरामीहरु आउने गरेको अस्पतालको तथ्याङ्ले देखाएको छ । मुटु सम्बन्धी समस्या भएका विरामीहरुको उपचार उक्त अस्पतालमा सेवा उपलब्ध नभएकाले विरामीहरुलाई मुटुरोग विषेशज्ञ काहाँ जान सल्लाह दिने गरेको भुसाल बताउँन हुन्छ ।  

 

 

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु